१४ बैशाख २०८१, शुक्रबार | Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोटरसाइकल अनियन्त्रित हुँदा सोल्टीमोडमा १ जनाको मृत्यु



काठमाडौं । काठमाडौँको सोल्टीमोडमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
महानगरपालिका वडा नम्बर १२ सोल्टीमोडमा प्रदेश ३–०२–००७ प ९१९४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मकवानपुर जिल्लाको चित्लाङका २७ वर्षीय बुद्ध गोलेको शनिबार मृत्यु भएको हो । उनले चलाएको मोरसाइल अनियन्त्रित भई दुर्घटना भएको बुझिएको छ ।
दुर्घटनामा गम्भीर घाइते गोलेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ६ : ५७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *