१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोदी र पुटिनबीच टेलिफोन संवाद



भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका बीचमा शुक्रबार टेलिफोनमा कुराकानी भएको छ । रुस-युक्रेन युद्धका बारेमा नै उनीहरूको कुराकानी केन्द्रित रहेको दुवैतर्फका अधिकारीहरूले जनाएका छन् । 

कुराकानीका क्रममा भारतीय प्रधानमन्त्री मोदीले वार्तामार्फत नै युक्रेनसँगको विवाद अन्त्य गर्न पुटिनलाई आग्रह गरेका थिए। उनले वार्ताको माध्यमबाट नै समस्याको समाधान गर्नुपर्ने सुझाव आफूले सुरुदेखि नै राख्दै आएको र अहिले पनि त्यही अडानमा रहेको स्पष्ट पारे। 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ११ : १८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *