१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुरामा भूकम्प गयो, स्थानीय त्रसित



बाजुरा । बाजुरा जिल्लामा भूकम्प गएको छ । आज सोमबार बिहान साढे ४ बजे भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
जिल्लाको जिउलेख मद्दु भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्यागेन्च्युटको भूकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए । उनका अनुसार यो भुकम्पले क्षति भए नभएको कुनै विवरण भने आइसकेको छैन् ।
भुकम्पका कारण स्थानीयहरु केहिबेर त्रसित बनेका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ७ : ४८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *