१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाले २ जनाको मृत्यु, ४५५ जनामा संक्रमण पुष्टि



काठमाडौं । कोरोनाका कारण आज थप दुई जनाको मृत्यु भएको छ । पछल्लिो २४ घण्टामा ४५५ जनामा संक्रमण पुष्टि भएको छ ।
चार हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टी भएको हो । दुई हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र दुई हजार ५२१ एन्टजिेन परीक्षणमा १५० जनामा संक्रमण भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै ३०२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रयि संक्रमतिको संख्या पाँच हजार ४३५ रहेको छ ।
मन्त्रालयका अनुसार ५ हजार २४६ जना होम आइसोलेसनमा रहेका छन् भने १८९ जना संस्थागत आइसोलेसन र ६५ जना आईसीयूमा छन् । अन्य २ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको छ ।
यो संगै अब नेपालमा कोरोना संक्रमतिको कुल संख्या ११ लाख ३९ हजार ९४४ पुगेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ४ : ४३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *