६ बैशाख २०८१, बिहिबार | Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाले आज एक जनाको मृत्यु, ८ सय ८८ जनामा संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ७३७ परिक्षण गरिएको थियो ।

जसमध्ये ३ हजार १ सय ५५ पीसीआर परीक्षणमा ४२७ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार ५ सय ८२ एन्टिजेन परीक्षणमा ४६१ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी, निको हुनेको संख्या भने ४७४ रहेको छ । सोमबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३८७ रहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ५ : ४२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *