१५ चैत्र २०८०, बिहिबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनले दुई जनाको मृत्यु, २९९ संक्रमित थपिए



काठमाडौं । कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोनामा भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार जार ३३७ परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको हो ।

एक हजार ६७० पीसीआर परीक्षणमा १८० जना र दुई हजार ६६७ एन्टिजेन परीक्षणमा ११९ जना संक्रमित फेला परेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७७ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या चार हजार ६२५ रहेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ८ : १८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *