१४ बैशाख २०८१, शुक्रबार | Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

९९८ जनालाई विभूषण, सुशील कोइरालालाई नेपाल रत्न



काठमाडौं । संविधान दिवसका अवसरमा ९९८ जनालाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गरिने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषित गर्ने कार्यक्रम छ ।


पूर्वप्रधानमन्त्री स्वर्गीयः सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरिएको छ । उनी संविधान जारी गर्दा प्रधानमन्त्री थिए ।
त्यस्तै राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने,मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई राष्ट्र गौरव सम्मानित गरिने छ ।


मन्त्रिपरिषद्को ३१ भदौको निर्णय अनुसार राष्ट्रपति मार्फत विभूषणको घोषणा गरिएको हो ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ७ : ५५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *