११ बैशाख २०८१, मंगलबार | Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कारोनाले एक जनाको मृत्यु, अन्य ७४ मा संक्रमण पुष्टि



काठमाडौं । कोरोना भाइरस संक्रमणले आज फेरी एक जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या १२ हजार १७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा अन्य ७४ जनामा संक्रमण देखिएको छ । देशभरमा ४ हजार १२६ नमुना परीक्षणा गरिएमा ७४ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै ११६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा १२८३ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ५ : १७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *