काठमाडौं । कोरोना भाइरस संक्रमणले आज फेरी एक जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या १२ हजार १७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा अन्य ७४ जनामा संक्रमण देखिएको छ । देशभरमा ४ हजार १२६ नमुना परीक्षणा गरिएमा ७४ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै ११६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा १२८३ जना सक्रिय संक्रमित छन् ।







प्रतिक्रिया
Sign Up
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.