१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किशोरी बलात्कारको आरोपमा बैतडीका चन्द पक्राउ



काठमाडौं । बलात्कारको आरोपमा भक्तपुरमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्ने बैताडीका ४९ वर्षीय टेकबहादुर चन्द हुन् ।

उनले घरेलु कामदारका रूपमा राखिएकी किशोरीलाई बलात्कार गरेको आरोप छ । चन्दको घर सिगास गाउँपालिका बैतडी हो ।

उनले १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ४ : १७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *