८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सत्यमोहनको निधनमा एक दिन सार्वजनिक विदा



काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले शोक व्यक्त गर्दै एक दिन सार्वजनिक विदा दिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने बारे औपचारीक निर्णयको तयारी भइरहेको छ ।

आइतबार दिउँसो ललितपुर महानगरपालिका परिसरमा जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका मन्त्री श्रेष्ठले यसबारे जानकारी गराएका हुन् । पत्रकारहरुसँगको कुराकानीमा आफूले एक दिन विदा दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको उनले बताए ।

यो बारे छिटै निर्णय हुने पनि उनले बताए ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ३ : ५८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *