काठमाडौं : नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ।
सुन प्रतितोला ९४ हजारमा र चाँदी १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघकाअनुसार आइतबार सुन र चाँदी सोही मूल्यमा खरिदबिक्री भएको थियो।
यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ तोकिएको छ।







प्रतिक्रिया
binance registracn'y bonus
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.