१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुन-चादीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?



काठमाडौं : नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ।

सुन प्रतितोला ९४ हजारमा र चाँदी १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघकाअनुसार आइतबार सुन र चाँदी सोही मूल्यमा खरिदबिक्री भएको थियो।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ७ : ४६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *