१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज कांग्रेस निर्वाचन परिचालन समितिको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दै छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन तयारीको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १० : ४५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *