४ बैशाख २०८१, मंगलबार | Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकै दिन १३ सयले बढ्यो सुनको मूल्य



काठमाडौं । सुनको मूल्य एकैदिन १३ सय रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार  छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला १३ सयले बढेको हो।

बिहीबार प्रतितोला ९५ हजार चार सयमा कारोबार भएको सुन आज प्रतितोला ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार  तेजाबी सुनको मूल्य प्रतितोला  ९६ हजार दुई सय तोकिएको छ।

त्यस्तै, सुनको मूल्य बढेसँगै आज चाँदीको मूल्य पनि बढेको छ। 

१० रुपैयाँले बढेर प्रतितोला चाँदी १०९५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । 

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १२ : ५५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *