डोटी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रेम आले मगर छाडा बोलेर हिडने गरेको भन्दै उसलाई भोट नदिन आग्रह गरेका छन् । आलेले देशकै बेइजत गरेको उनले बताए ।
चुनावी सभालाई सम्बोधन गर्ने क्रम डोटी पुगेका उनले हुन नहुने बोलेर देश देखि विदेशसम्म उनले छबी गुमाएले भोट दिएर फेरि मन्त्री बनाउन नहुने तर्क गरे ।
उनले नेपाली कांग्रेसको जिन्दगीभर राजनीति गरेका मान्छेलाई पनि डोटीबाट हटाएर कैलाली पुराएको भन्दै त्यस्तो पार्टीलाई भोट नदिइ एमालेलाई दिनुपर्ने बताए ।
अहिलेको गठबन्धन दुइदिने मित भएकाले उनीहरुले कुनै राम्रो काम गर्न नसक्ने र छिटै यो मित्रतामा फाटो आउने दाबी समेत गरे ।
प्रतिक्रिया