४ जेष्ठ २०८१, शुक्रबार | May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंसिर ४ र ५ गते सार्वजनिक बिदा



काठमाडौं । सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै निर्वाचनका लागि दुई दिन सरकारी कार्यालय तथा सार्वजनिक निकायलाई सार्वजनिक बिदा दिइएकाे जनाएको छ।

यद्यपि, मतदानस्थल रहेका शिक्षण संस्था, विद्यालयहरूमा भने मंसिर २ देखि ५ गतेसम्म बिदा दिने निर्णय भएको सूचनामा जनाइएको छ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  २ : १४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *