१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फेरि उदाय राजेन्द्र लिङ्देन



झापा । झापाको क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन्।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार२७६ मतान्तरले पराजित गर्दै लिङ्देन विजयी भएका हुन्। लिङ्देनले ४० हजार ६४८ मत हासिल गर्दा सिटौलाले ३७ हजार ३७२ मत पाएका छन्।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ४ : ३३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *