२० मंसिर २०८२, शुक्रबार | Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिनियाँ होटलमा आइएसको हमला



काबुल। चरमपन्थी उग्रवादी समूह इस्लामिक स्टेट (आइएस) ले सोमबार काबुलको एउटा चिनियाँ होटलमा भएको घातक हमलाको जिम्मा लिएको छ।

आइएसले विज्ञप्ति जारी गर्दै यसका दुई लडाकुहरूले चिनियाँ कूटनीतिज्ञहरू र व्यापारीहरूले बारम्बार भ्रमण गर्ने होटेलमा आक्रमण गरेको बताएको छ।

घाइतेहरूको आकस्मिक उपचार गरिरहेको अस्पतालले आक्रमणपछि १८ जना घाइते भएको र तीन जनाको मृत्यु भएको जनाएको छ। अफगानिस्तानको राजधानीका अधिकारीहरूले उक्त हमला दिउँसो २:३० बजे भएको बताएका छन्। 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ६ : ०५ बजे

  • ...
    Жеке акаунтты жасау

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

    ...
    Kisisel Hesap Olusturun

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *