काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत भएका छन् ।
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको बैठक कक्षमा बसिरहेको बैठकले प्रचण्डको नाम सर्वसम्मत गरेको सांसद सुदन किरातीले जानकारी दिए ।
संसदीय दलका उपनेता, प्रमुख सचेतक तथा सचेतकमा कसलाई लिने भन्नेबारे भने छलफल भइरहेको उनले बताए ।
उपनेतामा वर्षमान पुन र जनार्दन शर्माको दाबी छ ।
प्रतिक्रिया
Skapa ett gratis konto
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.