३ असार २०८२, मंगलबार | Jun 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीको निर्देशनपछि एमडीएमएसको कार्यान्वयन स्थगित



काठमाडौं। विदेशबाट फर्किने नेपालीले ल्याउने मोबाइलको व्यवस्थाबारे अन्योल भएपछि तत्कालका लागि एमडीएमएस सिस्टम कार्यान्वयन स्थगित गरिएको छ। सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)को पूर्ण कार्यान्वयन तत्कालका लागि स्थगित गरेको हो।

आजबाट विदेशबाट आउनेहरूले आफ्नो प्रयोगमा रहेको एउटा मोबाइल स्वघोषणा गरेर निःशुल्क प्रज्ञापनपत्र लिने र दोस्रो मोबाइलको भन्सार शुल्क तिरेर मात्रै प्रज्ञापनपत्र लिने व्यवस्था स्थगित गरिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्कालका लागि कार्यान्वयन नगर्न निर्देशन दिएपछि (एमडीएमएस)को पूर्ण कार्यान्वयन रोकिएको हो।

विदेशबाट ल्याइएका मोबाइल दर्ता गर्नुपर्ने व्यवस्थालाई अनिवार्य नगरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए। भविष्यमा आवश्यक तयारी र छलफलपछि कार्यान्वयन गर्ने उनले बताए। व्यवसायीले विदेशबाट ल्याएका मोबाइल दर्ता गर्न भने प्रणाली कायम रहनेछ।

चौतर्फी विरोध भएपछि सरकारले विदेशबाट उपहारमा मोबाइल ल्याउँदा भन्सार विन्दुमा प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था पनि तत्कालका लागि स्थगित गरेको छ । भन्सार विभागले विमानस्थल भन्सार कार्यालयलाई आजबाट जारी गर्ने भनिएको त्यस्ता प्रज्ञापनपत्र जारी नगर्न निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  १२ : ४३ बजे

  • ...
    🔓 + 1.723674 BTC.GET - https://yandex.com/poll/T1TnDbUc4R9aLX7Nzhj1Cy?hs=00cbb7c291d07d47010dd7c91fb05436& 🔓

    jsf9kd

    ...
    📒 + 1.233402 BTC.GET - https://yandex.com/poll/Ef2mNddcUzfYHaPDepm53G?hs=00cbb7c291d07d47010dd7c91fb05436& 📒

    7627pb

    ...
    * * * Win Free Cash Instantly: http://q3dprints.com/index.php?0bop2o * * * hs=00cbb7c291d07d47010dd7c91fb05436* ххх*

    ty4188

    ...
    💽 Reminder; Process 1,168339 BTC. Verify > https://graph.org/Ticket--58146-05-02?hs=00cbb7c291d07d47010dd7c91fb05436& 💽

    0xmaz6

    ...
    Sign Up

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

    ...
    🔑 + 1.273838 BTC.NEXT - https://graph.org/Message--0484-03-25?hs=00cbb7c291d07d47010dd7c91fb05436& 🔑

    lfblkm

    ...
    🖨 + 1.146158 BTC.GET - https://graph.org/Binance-04-15?hs=00cbb7c291d07d47010dd7c91fb05436& 🖨

    4saf5i

    ...
    🔎 + 1.262875 BTC.GET - https://graph.org/Message--05654-03-25?hs=00cbb7c291d07d47010dd7c91fb05436& 🔎

    4ojohp

    ...
    📉 Email; SENDING 1.729131 BTC. Verify > https://graph.org/Message--04804-03-25?hs=00cbb7c291d07d47010dd7c91fb05436& 📉

    o5m31e

    ...
    🛠 Notification; Process 1.692587 bitcoin. GET >> https://graph.org/Message--120154-03-25?hs=00cbb7c291d07d47010dd7c91fb05436& 🛠

    il85b5

    ...
    💻 + 1.245287 BTC.GET - https://graph.org/Message--0484-03-25?hs=00cbb7c291d07d47010dd7c91fb05436& 💻

    xgranp

    ...
    ☎ + 1.170500 BTC.NEXT - https://graph.org/Message--0484-03-25?hs=00cbb7c291d07d47010dd7c91fb05436& ☎

    yj5rq8

    ...
    🔍 + 1.271161 BTC.GET - https://graph.org/Message--17856-03-25?hs=00cbb7c291d07d47010dd7c91fb05436& 🔍

    y5ipv5

    ...
    📉 Sending a transaction from Binance. Get =>> https://telegra.ph/Binance-Support-02-18?hs=00cbb7c291d07d47010dd7c91fb05436& 📉

    qs5vv1

    ...
    📈 + 0.75565195 BTC.GET - https://telegra.ph/Binance-Support-02-18?hs=00cbb7c291d07d47010dd7c91fb05436& 📈

    uohadm

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *