१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकी उपविदेशमन्त्री भिक्टोरियाद्वारा प्रधानमन्त्री दाहालसँग भेटवार्ता



काठमाडौं । नेपाल भ्रमणमा रहनु भएकी अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले सोमबार विहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको भेटवार्तामा प्रधानमन्त्री दाहाल र उपविदेशमन्त्री भिक्टोरियाबीच द्वीपक्षीय सहयोग र आपसी हित लगायत विविध बिषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

भिक्टोरिया दुई दिने भ्रमणका लागि आइतवार नेपाल आउनु भएको थियो ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ११ : ३२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *