१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांसद अरुणकुमार चौधरी पक्राउ



काठमाडौं । नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् ।

कैलाली क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद चौधरी बिहीबार पक्राउ परेको बाँके प्रहरीका डीआईजी पोषराज पोखरेलले बताए ।

सांसद चौधरीमाथि ट्याक्टरमा आगो लगाएको आरोप छ, उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो ।

उक्त फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको पोखरेलले बताए ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ३ : ३२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *