कायरो। इजिप्टको एक अस्पतालमा भएको आगलागीमा परी तीन जनाको मृत्युको छ। अरू करिब ३२ जना घाइते भएका छन्। बुधबार इजिप्टको राजधानी कायरोको एक च्यारिटबल अस्पतालमा आगो लागेको इजिप्टको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
कायरोको एइ मातारियाल जिल्लामा रहेको च्यारिटेबल अस्पतालको रेडियोलोजी विभागमा आगो सल्केको थियो।
आगो सल्किएपछि त्यहाँ रहेका ठूलो संख्याका मानिसहरू निसास्सिएका थिए भने अरू केही घाइते भई अस्पताल पुर्याइएको थियो।
आगलागीको कारणका बारेमा अनुसन्धान सुरु भएको अधिकारीहरूले जानकारी दिएका छन्।







प्रतिक्रिया
binance sign up bonus
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.
Enregistrement Binance
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.