२० मंसिर २०८२, शुक्रबार | Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँच वर्षपछि हाम्रै नेतृत्वमा सरकार बनाउनेगरी लाग्छौं : रवि लामिछाने



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पाँच वर्षपछि सरकार बनाउनेगरी अभियान चलाउने बताएका छन्। आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने र प्रधानमन्त्री हुने उनको दाबी थियो।

‘गृहमन्त्री मात्र होइन, सरकारको नेतृत्व गर्नेगरी, अब प्रधानमन्त्री हुनेगरी अभियान चलाउछौं। म जेल परे पनि रास्वपा अघि बढ्छ। म मरे पनि बहुलाए पनि रास्वपा अघि बढ्छ,’ पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने।

उनले निर्वाचित नभएसम्म कुनै पदमा नजाने उद्घोष गरे। ‘उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा जान्नँ,’ उनले भने। 

सरकारलाई दिएको समर्थन कायम राख्दै मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेका सभापतिले लामिछानेले सञ्चारमाध्यममाथि आक्रोश पोखेका थिए। सञ्चारमाध्यमहरू नियतले नै आफूमाथि लागिपरेको उनको भनाइ छ। 

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ५ : ४८ बजे

  • ...
    Binance推荐奖金

    Your article helped me a lot, is there any more related content? Thanks!

    ...
    binance h"anvisningsbonus

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *