२१ मंसिर २०८२, शनिबार | Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्रेकसुबाट निकालिएको सुनको परिमाण ६१ किलो ७८९ ग्राम, तौल अझै घट्न सक्ने



काठमाडौं । राजस्व अनुसन्धान विभागले बरामद गरेको सुनको प्रारम्भिक परिमाण करिब ६१ किलो देखिएको छ । 

राष्ट्र बैंकको टक्सार महाशाखाले ब्रेकसुबाट सुन निकालेर जोख्दा त्यसको परिमाण ६० किलो ७८९ ग्राम देखिएको हो । 

महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेकसुबाट सुन भनिएको वस्तु निकाल्दा तौल करिब ६१ किलो पुगेको हो । ‘आगोले पोल्दा अरु पनि सुनबाहेकका वस्तु निस्किन सक्छ,’ उनले भने । सुनको परिमाण अझै घट्न सक्ने संकेत उनले गरे । 

वास्तविक तौल आउन भने अझै तीनदिन लाग्ने महाशाखा प्रमुख आचार्यले बताए ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ६ : २५ बजे

  • ...
    Leonardo AI x Midjourney

    I'm really inspired with your writing abilities as neatly as with the layout to your blog. Is that this a paid subject or did you modify it your self? Anyway keep up the excellent high quality writing, it's rare to see a great weblog like this one nowadays. Lemlist!

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *