१५ बैशाख २०८१, शनिबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनिद्राबाट बच्न के गर्ने ?



कारण 
– एक्कासि आइपरेको मानसिक तनाव, क्षणिक उत्तेजित अवस्था, डर, डिप्रेसन, आत्तिने रोगजस्ता मानसिक रोगले गर्दा पनि अनिद्रा हुन्छ । 
– लागुपदार्थको सेवन गरेका मानिसले तत्काल सेवन गर्न छोड्नु वा धेरै सेवन गर्नु । 
– कम्प्युटर स्क्रिनमा धेरै समय बिताउने, मोबाइलको प्रयोग धेरै गर्ने, बेडमा बसेर टिभी हेर्ने, बेडमा बसेर मोबाइल चलाउने, बेडमै बसेर पढ्ने बानीले पनि निद्रा लाग्दैन । 

कसरी बच्ने ?
– बिहान समयमै उठ्ने बानी बसाल्नुपर्छ । 
– दैनिक शारीरिक व्यायाम गर्ने ।
– स्वस्थ खानेकुरा र जीवनशैली अपनाउने ।
– सकेसम्म धेरै चिल्लो पदार्थ भएको खानेकुरा नखाने । 
– कम र स्वास्थकर खाना खाने बानी बसाल्ने ।
– बेलुकी १० देखि बिहान ६ बजेसम्म सुत्ने । दिउँसो सकेसम्म नसुत्ने, लागुपदार्थको सेवन नगर्ने ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  २ : ५५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *