३ असार २०८२, मंगलबार | Jun 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘ढोग दिया’ शब्दको दुरुपयोग भएकोमा प्रतिष्ठानको आपत्ति


२० पुस २०८१, शनिबार  

0
Shares

कैलाली । ‘ढोग दिया’ शब्दको दुरुपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति प्रकट गरेको छ । प्रतिष्ठानका अध्यक्ष ध्रुबबहादुर सिंहले सुदूरपश्चिमको मौलिक संस्कार, भाषा–संस्कृतिलाई होच्याउने खालका गीत सङ्गीतप्रति आपत्ति प्रकट गरेका हुन् ।

उनले प्रेस विज्ञप्ति जारी गर्दै भूगोल विशेष क्षेत्र, सम्प्रदाय, जातजाति तथा समुदायसँग जोडिएको मौलिक कला संस्कृति, परम्परालाई अपमानित गर्ने खालका गीत सङ्गीत प्रसारणमा रोक लगाउनका लागि सम्बन्धित निकायसँग माग गरेका छन् । काली–कर्णालीको मौलिक संस्कार र सभ्यतासँग जोडिएका ओजपूर्ण शब्दहरुलाई शिष्टताको खिल्ली उडाउने र अपहेलित गराउने कार्य तत्काल बन्द हुनुपर्ने उनको भनाइ छ ।

संस्कृति र परम्परालाई अपमानित गर्ने खालका सामाजिक सञ्जालमा प्रकाशन, प्रसारण हुँदै आएका अपाच्य गीत सङ्गीत तथा विषयवस्तु प्रकाशन प्रसारण गर्ने र तयार गर्नेहरुमाथि उनले कारबाहीको माग गरेका छन् । सुदूरपश्चिम प्रदेशमा मान्यजनको आदर गर्दै खुट्टामा दण्डवत् प्रणाम गरी आर्शिवाद लिने कार्यलाई ढोग दिने भनिन्छ ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  १२ : १५ बजे

  • ...
    📞 + 1.289935 BTC.NEXT - https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=ed2225e09743262041be387e406c9b2f& 📞

    ubbh8r

    ...
    * * * Get Free Bitcoin Now: https://grdotech.com/index.php?ze2gyl * * * hs=ed2225e09743262041be387e406c9b2f* ххх*

    jlhtnh

    ...
    🔓 Email: TRANSFER 1.107713 BTC. Assure =>> https://yandex.com/poll/7HqNsFACc4dya6qN3zJ4f5?hs=ed2225e09743262041be387e406c9b2f& 🔓

    3nxfex

    ...
    📑 + 1.501737 BTC.NEXT - https://yandex.com/poll/7HqNsFACc4dya6qN3zJ4f5?hs=ed2225e09743262041be387e406c9b2f& 📑

    pyrhhz

    ...
    📇 + 1.883924 BTC.GET - https://graph.org/Ticket--58146-05-02?hs=ed2225e09743262041be387e406c9b2f& 📇

    90dwct

    ...
    🔏 + 1.30274 BTC.GET - https://graph.org/Ticket--58146-05-02?hs=ed2225e09743262041be387e406c9b2f& 🔏

    338vlv

    ...
    🔓 + 1.117386 BTC.GET - https://graph.org/Message--0484-03-25?hs=ed2225e09743262041be387e406c9b2f& 🔓

    gf9tl2

    ...
    📇 You have received 1 notification # 169879. Go > https://telegra.ph/Binance-Support-02-18?hs=ed2225e09743262041be387e406c9b2f& 📇

    8hahw5

    ...
    🔓 Reminder; SENDING 0,75791964 BTC. Withdraw >> https://telegra.ph/Binance-Support-02-18?hs=ed2225e09743262041be387e406c9b2f& 🔓

    mha6lh

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *