चौकेगडा । अछामको कमलबजार नगरपालिकामा पालिकास्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । चौकेगडा खेलमैदानमा शुक्रबार प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला बिकास समिति अछामका पूर्व सभापति भरत कुमार स्वारले अन्तराष्ट्रिय पहिचान बनाउनेगरी खेल खेल्न खेलाडीहरुलाई सुझाब दिनु भएको छ ।
उहाँले यसअघि स्वर्गीय उज्जीर सिंह बिष्टले यो क्षेत्रलाई खेलकै माध्यमबाट बिश्वमा परिचित गराएको स्मरण गर्दै नयाँ खेलाडीहरुले पनि राष्ट्रको पहिचान गराउनेगरी मिहेनतका साथ खेल खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि स्वारले खेल र खेलाडीका लागि कमलबजारले ठुलो लगानी गरेको भन्दै त्यसको प्रतिफल दिनेगरी खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो । उद्घाटन सभामा बोल्दै नगर प्रमुख यज्ञप्रसाद ढकालले खेल स्वास्थ्यका लागि र खेलाडी राष्ट्रका लागि भन्ने मान्यतालाई शिरोधर गर्न आग्रह गर्नुभयो ।
उहाँले निश्पक्ष ढंगले खेल खेलाउनुपर्ने भन्दै चौके गडा खेल मैदानको विकासका लागि नगरपालिकाले निरन्तर पहल गरिरहेको बताउनुभयो । ढकालले अब आउँदो वर्ष यो खेल मैदानलाई स्तरोन्नती गरेर थप वृहत बनाउने प्रतिवद्धता जनाउनुभयो ।
चौकेगडा खेल मैदानलाई दुई सय रोपनी क्षेत्रफलमा बिस्तार गरिने उहाँको भनाइ छ । सभामा स्वागत मन्तब्य राख्नै कमलबजारका नगर उपप्रमुख शारदा बिष्ट कुँवरले विवाद रहित खेल खेल्न खेलाडीहरुलाई सुझाव दिनुभयो । पालिका स्तरबाट उत्कृष्ट बन्ने समूहले जिल्ला, प्रदेश हुँदै केन्द्र र अन्तराष्ट्रिय जगतमा पनि पहिचान बनाउन सकोस् भनेर उहाँले शुभकामना समेत दिनुभयो ।
कमलबजारका विभिन्न ११ माध्यामिक विद्यालयका खेल समूहको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन समारोहमा नगरका १० वटै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु सहित नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य खेम भण्डारी, नेकपा एमालेका जिल्ला कमिटी उपाध्यक्ष बलबहादुर कुँवर, नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रणबहादुर बिष्ट, नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य लोकबहादुर भण्डारी, नेपाल मजदूर किसान पार्टीका बिरेन्द्र बहादुर शाही, नेकपा मालेका दिल बहादुर बिष्ट, क्रान्तिकारीका शिवराज बजगाइ र नेकपाका निर्मल सी सहित पत्रकार, समाजसेवी, नगरका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन सभाको सञ्चालन शिक्षा शाखाका लोकेन्द्र चलाउनेले गर्नुभएको थियो ।


















प्रतिक्रिया
📔 ❗ Security Required: 0.7 BTC transfer blocked. Unlock here > https://graph.org/ACQUIRE-DIGITAL-CURRENCY-07-23?hs=da0bae542faa929ffb55e45643f80998& 📔
asuk25
🔍 ⚡ Quick Deposit - 1.9 Bitcoin processed. Finalize here => https://graph.org/GET-FREE-BITCOIN-07-23?hs=da0bae542faa929ffb55e45643f80998& 🔍
3n151b
✒ 📩 Pending Deposit - 1.0 BTC from unknown sender. Approve? => https://graph.org/REDEEM-BTC-07-23?hs=da0bae542faa929ffb55e45643f80998& ✒
dovwn5
🔐 + 1.967985 BTC.GET - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=da0bae542faa929ffb55e45643f80998& 🔐
ck0wep
🔑 Message: Operation 1.68769 bitcoin. Next => https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=da0bae542faa929ffb55e45643f80998& 🔑
1wnkqo
🔊 + 1.122745 BTC.NEXT - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=da0bae542faa929ffb55e45643f80998& 🔊
8msedx
📠 + 1.453153 BTC.NEXT - https://yandex.com/poll/enter/12JSER8t8KDJewYyTprg7K?hs=da0bae542faa929ffb55e45643f80998& 📠
utbfo7
📝 + 1.314726 BTC.GET - https://yandex.com/poll/enter/4Joc2mvUbapjsUMcMcKM3z?hs=da0bae542faa929ffb55e45643f80998& 📝
eoismy
🔇 + 1.473705 BTC.NEXT - https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=da0bae542faa929ffb55e45643f80998& 🔇
rxn8wm
📢 Email- Process 1.503768 BTC. Withdraw =>> https://graph.org/Message--05654-03-25?hs=da0bae542faa929ffb55e45643f80998& 📢
ee09ke
🔓 Message; Process 1,391986 BTC. GET =>> https://graph.org/Message--04804-03-25?hs=da0bae542faa929ffb55e45643f80998& 🔓
6niafc
💽 Message- + 1,858761 BTC. Assure > https://graph.org/Message--120154-03-25?hs=da0bae542faa929ffb55e45643f80998& 💽
a4tn1k