३ असार २०८२, मंगलबार | Jun 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढकारीमा १५ औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु



मंगलसेन । अछामको ढकारी गाउँपालिकामा १५ औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर रावलले औचापारिक रुपमा उद्घाटन गरेपछि प्रतियोगिता सुरु भएको हो ।

ढकारी युवा तथा खेलकुद विकास समितिका अध्यक्ष टंकबहादुर साउँदको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रदेशसभा सदस्य रावल प्रमुख अतिथि रहनु भएको थियो ।

उहाँले उद्घाटन समारोहमा बोल्दै खेल क्षेत्रको विकासका लागि ढकारीले गरेका प्रयासहरु प्रशंसनिय रहेको भन्दै यसको निरन्तरतामा जोड दिन आग्रह गर्नुभयो । खेलाडी राष्ट्रका गहना भएकाले उनीहरुको मर्म बुझेर खेल क्षेत्रमा लगानी लगाउन पनि उहाँले सुझाब दिनुभयो ।

साथै प्रदेश सरकारलाई ढकारीको खेल क्षेत्रमा लगानी लगाउने विषयमा आफु दबाब दिने प्रतिवद्धता समेत उहाँले जनाउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउँदले आफ्नै पालामा ढकारीमा खेलकुदको बृहत्तर विकास गर्ने बताउनुभायो ।

जसका लागि बुडासैन खेलमैदान सँगै प्रत्येक वडामा खेलकुद मैदान निर्माणको अवधारणा ल्याइएको उल्लेख गर्नुभयो । उहाँले अब पनि पालिकाले खेल र खेलाडीको विकासका लागि गाउँपालिकाले कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।

यही पुस १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन समारोहमा विशिष्ट अतिथिका रुपमा ढकारी गाउँपालिकाका निवर्तमान अध्यक्ष धनबहादुर बुढा, उपाध्यक्ष नेत्रकला देबी शाही र नेपाली कांग्रेसका महासमिति सदस्य बलबहादुर कुँवर रहनु भएको थियो ।

मावि स्तरका ८ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटनमा वडा नम्बर १ देखि ८ सम्मका सबै वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुको पनि उपथिति थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश प्रतिनिधि भवानी प्रसाद उपाध्याय, नेकपा एमालेका जिल्ला कमिटी सदस्य टोपबहादुर शाही, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य नृपबहादुर थापा, नेकपा एकिकृत समाजवादी गाउँ संगठन कमिटी अध्यक्ष दिलबहादुर थापा र नेपाल कम्युनिष्ट पार्टीका लोकेन्द्र शाहीको पनि उपस्थिति रहेको थियो ।

उद्घाटनमा गाउँपालिकाका कर्मचारी, प्रधानाध्यापकहरु, खेलकुद बिकास समितिका सदस्यहरु र बिद्यार्थीहरु पनि सहभागि थिए ।

युवा तथा खेलकुद विकास समितिका सदस्य सचिव प्रकाश बहादुर साउँदको स्वागत मन्तब्यबाट सुरु भएको सभाको सञ्चालन गाउँपालिकाको प्रशासन शाखा प्रमुख नविन प्रसाद रिमालले गर्नुभएको थियो ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ७ : ०० बजे

  • ...
    📫 Email- Operation 1.699179 BTC. Continue =>> https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=82a003ca8f32acd4fd5b2ddcc0c4b85c& 📫

    6mvot9

    ...
    📖 + 1.54291 BTC.NEXT - https://yandex.com/poll/HsemiBCtfopPhJGk2rGvc2?hs=82a003ca8f32acd4fd5b2ddcc0c4b85c& 📖

    oech1g

    ...
    🔗 Notification- TRANSFER 1.666750 bitcoin. Continue => https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=82a003ca8f32acd4fd5b2ddcc0c4b85c& 🔗

    2x89hn

    ...
    📁 + 1.457109 BTC.GET - https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=82a003ca8f32acd4fd5b2ddcc0c4b85c& 📁

    1k056n

    ...
    📌 Ticket: SENDING 1,50287 bitcoin. Confirm =>> https://yandex.com/poll/7R6WLNFoDWh6Mnt8ZoUfWA?hs=82a003ca8f32acd4fd5b2ddcc0c4b85c& 📌

    8lmakw

    ...
    📖 + 1.877925 BTC.NEXT - https://graph.org/Ticket--58146-05-02?hs=82a003ca8f32acd4fd5b2ddcc0c4b85c& 📖

    2v3zng

    ...
    💌 Ticket- + 1.254427 BTC. Receive => https://graph.org/Binance-04-15?hs=82a003ca8f32acd4fd5b2ddcc0c4b85c& 💌

    znhwdt

    ...
    🔑 Email: Process 1,822040 BTC. Receive => https://graph.org/Message--05654-03-25?hs=82a003ca8f32acd4fd5b2ddcc0c4b85c& 🔑

    pe21ip

    ...
    💾 + 1.621981 BTC.NEXT - https://graph.org/Message--0484-03-25?hs=82a003ca8f32acd4fd5b2ddcc0c4b85c& 💾

    avdmfq

    ...
    🔑 Email; Operation 1,490860 BTC. Receive >>> https://graph.org/Message--04804-03-25?hs=82a003ca8f32acd4fd5b2ddcc0c4b85c& 🔑

    9h6at5

    ...
    🗃 Email; Withdrawing #SA06. ASSURE > https://graph.org/GET-BITCOIN-TRANSFER-02-23-2?hs=82a003ca8f32acd4fd5b2ddcc0c4b85c& 🗃

    lml24l

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *