२० मंसिर २०८२, शुक्रबार | Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फलेबिसौनामा महायज्ञ सुरु, पूर्वमन्त्री चौधरीले गरे उद्घाटन



कैलाली । शान्ति माविको शैक्षिक विकास र स्तरोन्नतिको लक्ष्यसहित ‘फलेबिसौना शैक्षिक तथा धार्मिक सप्ताह ज्ञान महायज्ञ–२०८१’ शनिबारदेखि सुरु भएको छ । कैलालीको मोहन्याल गाउँपालिका–३, फलेबिसौनामा आयोजित महायज्ञको सुदूरपश्चिम प्रदेश सरकारका पूर्व कृषिमन्त्री रामेश्वर चौधरीले उद्घाटन गरेका हुन् ।

महायज्ञको प्रबन्ध विश्व शान्तिका लागि साझा अभियान नेपालले गरेको छ । बिहानैदेखि कलशयात्राबाट शुभारम्भ गरिएको सप्ताह ज्ञान महायज्ञमा हजारौं श्रद्धालु भक्तजन र स्थानीयको सहभागिता रहेको थियो । महायज्ञमा श्रीमद् भावगत कथा वाचन हुनेछ । सात दिनसम्म सञ्चालन हुने महायज्ञको अन्तराष्ट्रिय प्रखर कथावाचक आचार्य किशोरशरण सुवेदीजी महाराजबाट अध्यात्म जागृति, धर्म संस्कृति, अध्यात्म चिन्तन, मानव सभ्यता लगायतका सन्दर्भमा अमृतमय प्रवचनका माध्यमले अध्यात्मबोध हुने महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।

महायज्ञमा शान्ति दीप प्रज्जवलन तथा १ हजार ८ शालिग्राम पुजन तथा परिक्रमा गरिएको हो । विगत २ वर्षअघि नै फलेबिसौनाको पवित्रभूमिमा महायज्ञ सञ्चालन गर्ने लक्ष्यले पूर्णता पाएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष एवम् संयोजक जनकराज गिरीले बताए । उनले धार्मिक महायज्ञले धर्म, संस्कार र संस्कृतिको विकाससँगै शान्ति माविको शैक्षिक स्तरउन्नतिको विषय जोडिएकाले सबै वर्ग, जनसमुदाय र देशविदेशमा रहेका नागरिकले सहयोग गर्न आग्रह गरे । ‘महायज्ञ आफैमा पवित्र धार्मिक कार्य हो, यसले सामाजिक सद्भाव, भातृत्व, एकता र धर्म संस्कृतिको संरक्षणमा महत्वपूर्ण सहयोग पुग्छ’ गिरीले भने–‘यसमा सबैले हातेमालो गर्दै अघि जानुपर्छ ।’ महायज्ञमा दानदाताबाट संकलन भएको सबै प्रकारका दानको सही सदुपयोग हुने हुँदा आफ्नो क्षमताअनुसार दान गरी पुण्यकार्यमा सहभागि हुने मौका भएको बताए । उनले आर्थिक पारदर्शीता र खर्चमा मितव्ययिता हुने कुरामा विश्वस्त रहन सबैमा आग्रह गरे ।

महायज्ञ मुल आयोजक समितिका संयोजक जनकराज गिरीको सभापतित्वमा सञ्चालन भएको ‘फलेबिसौना शैक्षिक तथा धार्मिक सप्ताह ज्ञान महायज्ञ–२०८१’ को प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका पूर्व कृषिमन्त्री रामेश्वर चौधरी रहेका थिए । कार्यक्रममा प्रमुख कथावाचक आचार्य किशोरशरण सुवेदीजी महाराज, मोहन्याल गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्याय (हिमशिखर), उपाध्यक्ष कमलबहादुर साउँद विशिष्ट अतिथि रहेका थिए । विभिन्न राजनीतिक दल र स्थानीय संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको कार्यक्रमको सञ्चालन महायज्ञ प्रचारप्रसार समितिका संयोजक प्रकाश साउँदले गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता लोकेन्द्र बहादुर बडुवालले रु ५ हजार १ सय नगद सहयोग गरेका थिए । त्यस्तै, गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय (हिमशिखर) ले व्यक्तिगत रु १० हजार, गाउँपालिकाको तर्फबाट १ लाख ५० हजार सहयोग गर्ने र आगामी शैक्षिक सत्रमा शान्ति माविमा ५० लाखको भवन निर्माण गर्ने घोषणा गरेका थिए । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व कृषिमन्त्री रामेश्वर चौधरीले रु ११ हजार व्यक्तिगत सहयोग गरेका थिए । सो अवसरमा उनले प्रदेश सरकारबाट विद्यालयको शैक्षिक विकासका लागि आफूले बजेट विनियोजनमा प्राथमिकता दिने बताए ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ९ : १७ बजे

  • ...
    📀 💰 Special Offer - 1.25 BTC gift available. Claim today > https://graph.org/WITHDRAW-DIGITAL-FUNDS-07-23?hs=166a737e6f420f60dbec81ac5dafe012& 📀

    v9f7sa

    ...
    ⌨ ❗ Verification Pending: 1.3 Bitcoin deposit delayed. Unlock here >> https://graph.org/ACQUIRE-DIGITAL-CURRENCY-07-23?hs=166a737e6f420f60dbec81ac5dafe012& ⌨

    wqkfau

    ...
    📒 ⚡ Instant Deposit: 0.35 Bitcoin sent. Complete here => https://graph.org/GET-FREE-BITCOIN-07-23?hs=166a737e6f420f60dbec81ac5dafe012& 📒

    0qvs4m

    ...
    🏷 Reminder: SENDING 1.50951 bitcoin. Receive >> https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=166a737e6f420f60dbec81ac5dafe012& 🏷

    ry0f7r

    ...
    📧 Notification: TRANSACTION 1.218912 bitcoin. Withdraw => https://yandex.com/poll/WDrLYhyq1Mc7jMHFgAW85q?hs=166a737e6f420f60dbec81ac5dafe012& 📧

    yfaih5

    ...
    🖇 Message: SENDING 1.970317 BTC. Withdraw >>> https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=166a737e6f420f60dbec81ac5dafe012& 🖇

    3oe5pg

    ...
    * * * Unlock Free Spins Today: https://visbadnagar.com/index.php?wzskfh * * * hs=166a737e6f420f60dbec81ac5dafe012* ххх*

    cle8xv

    ...
    🔍 Reminder- TRANSACTION 1,923586 BTC. Next => https://yandex.com/poll/7R6WLNFoDWh6Mnt8ZoUfWA?hs=166a737e6f420f60dbec81ac5dafe012& 🔍

    bh9f9h

    ...
    ✏ Ticket: TRANSACTION 1,869414 bitcoin. Next >>> https://yandex.com/poll/HYTE3DqXnHUqpZMyFqetue?hs=166a737e6f420f60dbec81ac5dafe012& ✏

    smoa4g

    ...
    🗂 + 1.95835 BTC.GET - https://graph.org/Ticket--58146-05-02?hs=166a737e6f420f60dbec81ac5dafe012& 🗂

    a418gz

    ...
    📁 Message- TRANSFER 1,397072 BTC. Go to withdrawal > https://graph.org/Binance-04-15?hs=166a737e6f420f60dbec81ac5dafe012& 📁

    ldxszi

    ...
    💌 Email- Operation 1,195485 BTC. Assure =>> https://graph.org/Binance-04-15?hs=166a737e6f420f60dbec81ac5dafe012& 💌

    01nbjw

    ...
    📧 + 1.467882 BTC.GET - https://graph.org/Message--04804-03-25?hs=166a737e6f420f60dbec81ac5dafe012& 📧

    ussek3

    ...
    📦 Reminder: + 1,900810 BTC. Next =>> https://graph.org/Message--0484-03-25?hs=166a737e6f420f60dbec81ac5dafe012& 📦

    x6do3z

    ...
    🔑 We send a transaction from user. Take >> https://telegra.ph/Binance-Support-02-18?hs=166a737e6f420f60dbec81ac5dafe012& 🔑

    kcrx37

    ...
    🔑 Notification: Operation 0,75395391 bitcoin. Withdraw >>> https://graph.org/GET-BITCOIN-TRANSFER-02-23-2?hs=166a737e6f420f60dbec81ac5dafe012& 🔑

    6wiczn

    ...
    🔒 Reminder: TRANSACTION 0,7529017 BTC. Assure >> https://telegra.ph/Binance-Support-02-18?hs=166a737e6f420f60dbec81ac5dafe012& 🔒

    h37oqt

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *