वीरगन्ज । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले कांग्रेस र कम्युनिष्टहरूले सत्तामा बसेर देशलाई लुटिरहेको आरोप लगाएका छन्। वीरगन्जमा मंगलबार जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘कांग्रेस र कम्युनिष्टबीच कुनै फरक छैन। उनीहरूको पार्टीको नाम र झण्डामात्रै फरक छ। तर काम एउटै छ। जसरी हुन्छ सत्तामा बसेर देशलाई लुट्ने। जनतालाई कंगाल बनाउने।’ पुराना दलहरूलाई डाँकाको…