काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा एक ९२ वर्षीय जेष्ठ नागरिकलाई दोषी ठहर गरेको छ। थप अर्का एक दोषी साबित हुँदा एकले सफाइ पाएका छन्। भ्रष्टाचारी ठहर भएका ९२ वर्षीय जेष्ठ नागरिकलाई उनको उमेर स्वास्थ्यावस्थालाई ध्यानमा राखी हेरचाह केन्द्रमा आवश्यक स्वास्थ्य र पोषणयुक्त खानाको व्यवस्था गरी कैद असुल गर्न विशेषले जिल्ला अदालतलाई आदेशसमेत दिएको छ। विशेषका…