१ चैत्र २०८२, आइतबार | Mar 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्यमन्त्री कार्यालयअगाडि अर्धनग्न प्रदर्शन

धनगढी । अपांगता भएका व्यक्तिले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि अर्धनग्न प्रदर्शन गरेका छन् । सुदूरपश्चिम सरकारले बजेट र कार्यक्रममा अपांगता क्षेत्रलाई उपेक्षा गरेको भन्दै आन्दोलनमा उत्रिएका उनीहरूले शनिबार धनगढी मुख्य बजारस्थित मुख्यमन्त्री कार्यालयअगाडि यातायात बन्द गरेर अर्धनग्न प्रदर्शन गरेका हुन् । सरकारको बजेट र कार्यक्रममा अपांगता क्षेत्रलाई सम्बोधन गर्न माग गर्दै अपांगता भएका व्यक्तिहरू पाँच…