काठमाडौं। राजधानी नजिकैका काँठ क्षेत्रमा अहिले किसान धान रोप्न व्यस्त छन्।धान विशेष गरेर असारमा रोप्ने भनिए पनि किसान जेठ मध्यदेखि नै रोपाइँमा सक्रिय हुन्छन्।सहरीकरण बढ्दै जाँदा खेतीयोग्य जमिन सकिँदै गएको छ।काँठ क्षेत्रमा रहेको खाली क्षेत्रमा भने छिटपुट मात्रमा खेतीपाती भइराखेको छ। नेपाल सरकारले २०६१ सालदेखि हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको…