११ असार २०८३, बिहिबार | Jun 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. वाग्ले दोब्बर मतले अगाडि

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता दोब्बर बनाएका छन् ।प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा सार्वजनिक मतपरिणाम अनुसार वाग्लेले ८८३७ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ४०६५ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २४०२ मत पाएका छन् ।…