१ चैत्र २०८२, आइतबार | Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्ड प्रधानमन्त्री नियुक्त, शपथ भोली हुने

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएका छन् । संविधानको धारा ७६ को (२) अनुसार प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। प्रचण्डले दोस्रो ठूलो दल नेकपा (एमाले) सहित ७ दल र ३ स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गरेका थिए ।…