११ असार २०८३, बिहिबार | Jun 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गठबन्धनले जिते ६ महिना सरकार बन्दैन : केपी ओली

चितवन। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन मुलुकका लागि हितकारी नभएको बताएका छन्। गठबन्धनको सरकारका कारण देश घाटामा गएको उनले बताए। विकास निमार्णका काम ठप्प रहेको बताउँदै उनले गठबन्धनले जिते मुलुक संकटमा फस्ने बताए। नेकपा एमाले चितवनले आयोजना गरेको चुनावी सभालाई सम्बाधेन गर्दै अध्यक्ष ओलीले विकास र समृपद्धिको लागि एमाले सरकार अनिवार्य भएको…