११ असार २०८३, बिहिबार | Jun 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उम्मेदवारी फिर्ता नलिने बागी उम्मेदवारलाई पार्टीबाट निस्कासन गरिने

काठमाडौं । सत्तारुढ गठबन्धनले बागी उम्मेदवारी दिएकालाई भोलि बुधबार दिउँसो १ बजेसम्म नाम फिर्ता लिन अल्टिमेटम दिएको छ । नलिनेलाई कारबाही गर्ने निर्णय पनि गठबन्धनले गरेको छ । गठबन्धनमा आवद्ध दलको मंगलबार बसेको बैठकले बागी उम्मेदवारी दिएका सबैलाई फिर्ता लिन निर्देशन दिँदै नमान्नेलाई सम्बन्धित पार्टीले कारबाही गर्ने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार नेपाली…