१९ बैशाख २०८१, बुधबार | May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विराटनगरमा खुकुरी हानाहान

विराटनगर। विराटनगरको रत्ना होटलमा सञ्चालित क्यासिनोमा जुवा खेलेर निस्किएका नेपाली युवाहरूबीच मध्यराति खुकुरी हानाहान भएको छ। प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेका युवाहरूबीच विराटनगर महानगरपालिका-११ स्थित सम्राट क्यासिनोमा शनिबार बिहानका राति १:३० बजेतिर झगडा भएको थियो। झगडा हुन थालेपछि क्यासिनोबाट बाउन्सरले उनीहरूलाई बाहिर निकालेका थिए। बाहिर निकाल्नासाथ क्यासिनो परिसरमै युवाहरुबीच खुकुरी र हेल्मेट हानाहान भएको…