१९ बैशाख २०८३, शनिबार | May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालकन्यामा समाजसेवी भण्डारीले स्थापना गरिन् १ लाख २५ हजारको अक्षयकोष

कैलाली । समाजसेवी टंकेश्वरी भण्डारीले कैलालीको बर्दगोरिया गाउँपालिका–१, स्थित बालकन्या माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेकी छन् । शुक्रबार विद्यालयमा कक्षा ११ को सञ्चालन तथा पठनपाठनका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा उनले १ लाख २५ हजार राशीको अक्षयकोष स्थापनाको घोषणा गरेकी हुन् । सो अवसरमा उनले कोषको रकमबाट प्राप्त हुने ब्याजले हरेक वर्ष गरीब तथा विपन्न विद्यार्थीहरुलाई…