काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ स्थित ऋतम्भरा पाठशाला/कलेजले धार्मिक अनुष्ठा सम्पन्न गरेको छ । शनिवार विद्यालय प्राङ्गणमा अनुष्ठा सम्पन्न भएको हो । सीता जयन्तीको अवस पारी २०७२ सालको भुकम्पको सम्झनामा अनुष्ठा आयोजना गरेर यस्ता विपतबाट बच्ने शक्ति प्राप्तिको प्रार्थना गरिएको ऋतम्भराका प्रबन्ध निर्देशक रेबन्त ठकुल्लाले बताए । ‘मानिस मनदेखि परिवर्तन हुन जरुरी छ,’उनले भने,‘त्यसका लागी…