१३ श्रावण २०८३, बुधबार | Jul 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंसिर ४ र ५ गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै निर्वाचनका लागि दुई दिन सरकारी कार्यालय तथा सार्वजनिक निकायलाई सार्वजनिक बिदा दिइएकाे जनाएको छ। यद्यपि, मतदानस्थल रहेका शिक्षण संस्था, विद्यालयहरूमा भने मंसिर २ देखि ५ गतेसम्म बिदा दिने निर्णय भएको सूचनामा जनाइएको छ।