कैलाली । निर्माण सम्झौताको एक वर्ष बित्नै लाग्दा पनि कैलालीको बर्दगोरियास्थित कुहिरे खोलामा पुल निर्माण कार्यले गति लिन सकेको छैन । महेन्द्रराजमार्ग अन्तर्गत बर्दगोरिया गाउँपालिकाको वडा नं. २ र ३ को सीमाना जोड्ने बौनिया–साँफेबगर सडकखण्डको कुहिरे खोलामा एकवर्ष अघि सम्झौता गरिएको थियो । सडक पुल निर्माणको जिम्मेवारी पाएको नारायनम् सेवा प्रालिको ढिलासुस्तीले उक्त आयोजनाको काम…