कैलाली । विपद्को समयमा खोज तथा उद्धार गर्न जनशक्ति तयार गर्ने उद्धेश्यले सरोकारवाला निकायका प्रतिनिधिहरुलाई प्रारम्भिक तालिम दिइएको छ । कैलालीको बर्दगोरियामा दीगो विकास समाज भजनी, नेपाल रेडक्रस सोसाइटी दोदोधरा उपशाखाको सहयोग र गाउँपालिकाको आयोजनामा बिहीबार वडा नं. १ स्थित सानाकिसान कृषि सहकारी संस्थाको हलमा तालिम दिएको हो । एकदिने सो तालिममा पालिका अन्तर्गत ६…