काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको दासढुङ्गा पुगेर प्याराग्लाइडिङ उद्घाटन गरेका छन् ।
उक्त प्याराग्लाइडिङ हिमालय फ्रन्टलाइनर्स प्याराग्लाइडिङ प्रालिले सञ्चालन गरेको हो । याराग्लाइडिङको सोमबार उद्घाटन गर्न चितवन पुगेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेता कार्यक्रताको भीड लागेको थियो ।
प्रतिक्रिया