२० मंसिर २०८२, शुक्रबार | Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव पुस ९ देखि, तयारी तीव्र

कैलाली । सातौं संस्करणको ‘बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव’ पुस ९ देखि १८ गतेसम्म सञ्चालन हुने भएको छ । बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा महोत्सव हुन लागेको हो । ‘कृषि, व्यापार, संस्कृति र विकास, निर्माणाधीन सेती लोकमार्गको निकास’ भन्ने नाराका साथ महोत्सव सञ्चालन हुने सोमबार बौनियामा आयोजित पत्रकार सम्मेलनमा बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देवराज…