अछाम । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा अछामको ढकारी गाउँपालिकामा शुभकामना आदाप्रदान कार्यक्रम गरिएको छ । गाउँपालिकामा सरसफाइ सम्पन्न गरेर शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो । ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउँदको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । सभामा बोल्दै गाउँपालिकाका अध्यक्ष साउँदले गरिब, निमुखा र अभावमा रहेका बर्गलाई अनुभुति दिने गरी संविधान कार्यान्वयन…