धिर्कामान्डौं (डोटी) । डोटीको बोगटान फुड्सिल गाउँपालिका–५ स्थित दर्जाकोट माविले दसैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले शिक्षक र विद्यार्थी बिच शुभकामना आदानप्रदान गरेको हो । प्रधानाध्यापक हर्क बहादुर बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका २७० बढी विद्यार्थीहरु सँगै शिक्षक र कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो । विभिन्न सांगीतीक प्रस्तुतीहरु…