मंगलसेन । अछामको ढकारी गाउँपालिकाले माटो परिक्षण शिविर सञ्चालन गर्ने भएको छ । कृषकहरुलाई लक्षित गरी प्रत्येक वडामा शिविर सञ्चालन गर्न लागिएको हो । त्यसका लागि पहिलो चरणमा किसानहरु मार्फत माटो संकलन गरिने भएको छ । कार्तिक ७ गतेको मितिले २१ दिन भित्र अन्न र तरकारी बाली तथा फलफूल बालीका लागि छुट्टाछुट्टै माटो संकलन गरेर…